• 2021-03-31

    काठमाडौँ, चैत्र १८।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् ।

    मंगलबार रिपोटर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि भत्ता बढ्ने घोषणा गरेका हुन् ।“साउन १ गतेबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्छ । कसैलाई आपत्ति लाग्ला,” उनले भनेका छन  ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै