प्रहरी र सञ्चार क्षेत्रबीच सहकार्य प्रभावकारी बनाउनुपर्नेमा जोड

2026-05-21

 हेटौंडा ७ जेठः जिल्लामा क्रियाशील सञ्चारकर्मीसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी […]

एलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासन योजना सार्वजनिक

  काठमाडौं । एलोन मस्कको रकेट तथा भू–उपग्रह कम्पनी स्पेसएक्सले बुधबार आफ्नो लामो समयदेखि रोकिएको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को […]

खेलकुद क्षेत्रलाई पर्याप्त सम्मान दिन सकेका छैनौँ : मन्त्री पोखरेल

काठमाडौँ, ७ जेठः शिक्षा तथा खेलकुद मन्त्री ले राज्यको तर्फबाट खेलकुद क्षेत्रलाई अपेक्षाअनुसार सम्मान र सुविधा दिन नसकिएको स्वीकार गरेका […]

भारतीय गृह तथा सहकारिता मन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण

काठमाडौँ, ७ जेठः भारतीय गृह तथा सहकारिता मन्त्री ले मा ४० किलो चन्दन अर्पण गरेका छन् । पुष्य नक्षत्रको पवित्र […]

जनकुरा डट कमका संरक्षक शैलेन्द्र डंगोललाई पितृशोक

काठमाडौं ७ जेठ : जनकुरा डट कमका संरक्षक, जेएम ३० ग्रुपका अध्यक्ष तथा समाजसेवी शैलेन्द्र डंगोललाई पितृशोक परेको छ। उहाँका […]

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

2026-05-19

काठमाडौँ, ५ जेठ : बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ […]

तेत्तिसौँ प्रधानन्यायाधीशमा डा शर्मा नियुक्त

काठमाडौँ, ५ जेठः राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति […]

सरकारको शीर्ष प्राथमिकता सुशासन : अर्थमन्त्री

काठमाडौँ, ५ जेठः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारको शीर्ष प्राथमिकता सुशासन भएको बताउनुभएको छ । “हामीलाई विश्वास छ सुशासन विना […]

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा), ५ जेठः पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका नेपालका […]

लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान

2026-05-18

काठमाडौँ, ४ जेठः नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा […]

1 3 4 5 6 7 399
सिफारिस सबै