मानवअधिकार तथा सामाजिक न्याय मञ्चकाे साताैं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न

2025-01-13

  काठमाडाैं, २८ पुस । मानवअधिकार तथा सामाजिक न्याय मञ्चकाे साताैं काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । मानवअधिकारअलाइन्सका केन्द्रीय […]

 माधवनारायण व्रतकथा आजदेखि सुरु

काठमाडौँ, २९ पुस । वैदिक सनातन परम्पराअनुसार देवीदेवतालाई पुज्न चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा मानिन्छ । पौष शुक्ल पूर्णिमादेखि […]

सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा कांग्रेसको आपत्ति

2025-01-12

काठमाडौँ, २८ पुस : सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नामबाट नक्कली प्रेस वक्तव्य जारी भएकामा गम्भीर ध्यानाकर्षण […]

टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता

काठमाडौँ, २८ पुस : टोखा नगरपालिकाले नगरभित्रका मुख्य सडकहरुमा सडकबत्ती जडान गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको छ । टोखाले […]

विपद् पश्चातको पुनःनिर्माण तथा पुनः स्थापना योजना स्वीकृत

काठमाडौँ, २८ पुस । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १६ औँ बैठकले पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको […]

काठमाडौँमा एक लाखभन्दा बढी किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

काठमाडौँ, २८ पुसः काठमाडौँ जिल्लामा करिब एक लाख १० हजार २६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) लगाइने […]

सभापति लामिछानेलाई न्यायिक हिरासतमा पठाउन आदेश

काठमाडौँ, २८ पुसः जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ […]

चाकु र तरुल मानव शरीरका लागि लाभदायक

काठमाडौँ, २८ पुसः जाडोमा शरीरको तापक्रम स्थिर राख्न मानव शरीरलाई न्यानो बनाइराख्नुपर्ने पोषणविद्हरू बताउँछन् । सही खानपान तथा आवश्यक पोषक […]

सुनको मूल्य बढ्यो

काठमाडौँ, २८ पुसः अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा […]

जलवायु परिवर्तनका मुद्दा साझा भएकाले मिलेर समाधान गर्नुपर्ने उपप्रधानमन्त्री पौडेलकाे जाेड

काठमाडौँ, २८ पुस । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तन र व्यापारमा दिगोपनाका विषय कुनै मुलुकको मात्रै नभई विश्व्यापी […]

1 12 13 14 15 16 23
सिफारिस सबै