• Jana Kura

    • 2020-05-29

    टाेखा लाइभ , जेठ १६ काठमाडौं :- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ का लागि उदयपुरलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ रुपैयाँ बजेट विनियोजन गरेको हो ।
    सरकारले सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकालाई ६९ करोड ४४ लाख रुपैयाँ दिएको छ । जिल्लाका ४ नगरपालिका मध्ये सबैभन्दा कम ३८ करोड ८२ लाख रुपैयाँ वेलका नगरपालिकाका लागि विनियोजन गरेको छ ।

    कुन पालिकालाई कति ?
    १. कटारी नगरपालिका– ४६ करोड ५० लाख
    २. चौदण्डीगढी नगरपालिका– ४६ करोड १ लाख
    ३. त्रियुगा नगरपालिका– ६९ करोड ४४ लाख
    ४. वेलका नगरपालिका– ३८ करोड ८२ लाख
    ५. उदयपुरगढी गाउँपालिका– ३७ करोड ६६ लाख
    ६. ताप्ली गाउँपालिका– २१ करोड ८८ लाख
    ७. रौतामाईं गाउँपालिका– ३२ करोड ७ लाख
    ८. लिम्चुङबुङ गाउँपालिका– २० करोड १८ लाख

    ९.पोखराले समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक समेत गरी कुल २ अर्ब ५२ करोड ६० लाख रुपैयाँ पाएको छ ।

    १०. काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड २३ लाख रुपैयाँ पाएको छ ।

    ११. तारकेश्वर नगरपालिकाले समिकरण अनुदान अन्तर्गत २१ करोड २१ लाख ,सर्शत अनुदान अन्तर्गत १७ करोड,६९ लाख र समपूरक अनुदान अन्तर्गत ४० लाख गरि कुल ४९ करोड चार लाख रुपैयाँ पाएको छ।

    १२. काठमाडौको टोखा नगरपालिकालाई समिकरण अनुदान अन्तर्गत २४ करोड ६६ लाख ,सर्शत अनुदान अन्तर्गत १७ करोड,६९ लाख र समपूरक अनुदान अन्तर्गत दुई करोड गरि कुल ४४ करोड ३५ लाख रुपैया पाएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै