• Jana Kura

    • 2020-05-29


    टाेखा लाइभ,जेठ १६,काठमाडौं :- टाेखा नगरपालिका ३ अन्तरगतको टाेखा गेटकाे ओरालामा पर्ने सडक खण्डको पुरको भन्ने ठाउँमा आज उक्त दुर्घटना भएको हो। बा ३ ख ८३३४ नं.को उक्त पिकअप दुर्घटना हुदा मानवीय क्षती भने भएनन् तर घर नजिकैको आरुको बाेटकाे रुख भने भाचिएको छ। गाडी धनी वर्ष २५ का बिजय श्रेष्ठले टाेखाबाट साइबाबा चोकमा सामान लिन जाने क्रममा ब्रेकफेल भएर उक्त दुर्घटना भएको टाेखा लाइभलाई बताए।

    Exif_JPEG_420
    Exif_JPEG_420

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै