JanaKura

बानेश्वरमा रेसलिंग प्रतियोगिता

काठमांडौं। कोभिड-19 महामारीको समस्याका बिचमा भएपनि नेपाल महिला रेस्लिङ फाउन्डेसन संस्थाले नियमित रूपमा आयोजना गर्ने रेस्लिङ खेल यहि मिति २०७७ साल मंसिर २७ गते शनिबारका दिन आयोजना गरियो। फाउन्डेसनको अफिस प्राङ्गण शान्तिनगर बानेश्वरमा राष्ट्रिय स्तरका महिला खेलाडीहरुको सहभागितामा स्वास्थ्यको मापदण्डहरु लाई ख्याल गरि दिउँसो २ बजे देखि ५ बजेसम्म खेल संचालन गरेकोमा उपस्थित दर्शकहरूले भौतिक दुरि कायम गरि खेलको मनोरञ्जन लिएका थिए ।

Exit mobile version