टाेखा लाइभ / शोभा तामाङ
त्यसैगरी बसुन्धारा शिर्जनशिल सामुदायिक भवन निर्माण कार्य भइरहेको छ। टोखा नगरपालिका वडा नं. ५ को बजेटमा सम्पन्न हुन लागेको उक्त आयोजनाको सम्झौता रकम रु २२,५५,२१४ रहेको छ ।
साथै उक्त भवनमा वडा नम्बर ५ को २० लाख र स्थानीय जनश्रमदानबाट २ लाख ५५ हजार बराबरको सहयोगमा भवन निर्माण हुन लागेको हो । भवन निर्माणका लागि उपभोक्ता समितीमा शिर्जनशिल बसुन्धारा सामुदायिक संस्थाले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण कार्य गरिरहेको छ।
टोखा–५ का वडा अध्यक्ष जगन्नाथ ढकालका अनुसार दुबै निर्माण कार्य गरि जम्मा ३२,०७,९५१ को लागतमा सम्पन्न हुने र