• Jana Kura

  • 2020-05-27

टाेखा लाइभ,जेठ १४/काठमाडौं : नेपालमा आज मात्रै ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुगे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै