JanaKura

मङ्सिर २ गते “किजा पुजा” को दिन सार्वजनिक विदा

२०७७ कार्तिक २७ गते

काठमाडौं । सरकारले किजा पूजाका अवसरमा आगामी मङ्सिर २ गते नेपालभर सबै कार्यालयमा सरकारी विदा दिने भएको छ ।

मन्त्रिपरिषद्को यही कात्तिक २४ गतेको निर्णय अनुसार आज गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले आज सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने भएको जानकारी दिएका हुन् ।

Exit mobile version