३० असाेज, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।