JanaKura

” एक विद्यालय एक नर्स” कार्यक्रमका लागि काठमाडौं जिल्लाबाट छनौटमा परेका विद्यालयहरु:-

“एक विद्यालय एक नर्स” कार्यक्रमका लागि काठमाडौं जिल्लाबाट छनौटमा परेका विद्यालयहरु

टाेखा लाइभ असोज ९ काठमाडौं

बागमती प्रदेस सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगत “एक विद्यालय एक नर्स” कार्यक्रमका लागि काठमाडौं जिल्लाबाट विभिन्न विद्यालयहरु  छनौटमा परेका छन। बागमती प्रदेस अन्तर्गत रहेका प्रत्येक स्थानीय तहका दुई विद्यालय छनौट गरिएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि काठमाडौं जिल्लाका ११ वटै नगरपालिकाका विभिन्न विद्यालय छनौटमा परेका छन।

“एक विद्यालय एक नर्स” कार्यक्रमका लागि छनौटमा परेका विद्यालयहरु :

१. काठमाडौं महानगरपालिका – विश्व निकेतन मावी र शिवपुरी मावी

२.कागेश्वरी मनोहरा नगरपालिका -गान्धी आदर्श मावी र कान्ति भैरव मावी

३.तारकेश्वर नगरपालिका -कालीदेवी मावी र मानसिंह धर्म मावी

४.टोखा नगरपालिका -सरस्वति मावी र मनोहर मावी

५.किर्तिपुर नगरपालिका -किर्तिपुर मावी र टौदह रास्ट्रिय मावी

६.दक्षिणकाली नगरपालिका -पन्चकन्या मावी र चम्पादेवी मावी

७.नागार्जुन नगरपालिका -सिताराम मावी र युवा सहभागिता मावी

८.बुढानिलकण्ठ नगरपालिका -गणेश मावी र ग्राम शिक्षा मावी

९.गोकर्णेश्वर नगरपालिका -चामुण्डा मावी र ओखरेनी मावी

१०.शंखरापुर नगरपालिका -कालिका शरण मावी र भाग्योदय मावी

११.चन्द्रागिरी नगरपालिका -भिम मावी र प्रभात मावी

गरि ११ वटा विद्यालय छनाैटमा परेका हुन् ।

Exit mobile version