JanaKura

नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु , १३२५ संक्रमित थपिए:-


टाेखा लाइभ असोज ४काठमाडौं

नेपालमा पछिल्लो २४ घन्टामा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४११ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ ।

Exit mobile version