JanaKura

टोखा वडा नं २मा ९४ जनाको PCR परीक्षण गरियो। (फाेटाे फिचर)

नविना श्रेष्ठ
टाेखा लाइभ असोज २,काठमाडौं

टोखा नगरपालिका टोखा वडा नं २ मा ९४ जनालाई हिजो टोखा तलेजु मन्दिर परिसर (क्वाखल) मा कन्ट्याक ट्रेसिङमा PCR परीक्षण स्वाब संकलन गरिएको हो।
टोखाका जीवितदेवी गणेश, कुमारीले पनि PCR टेस्ट गरेका छन्। भने टोखामा रहेका मालपोत कार्यालयका मालपोत प्रमुख रमेश पौडेल र अन्य कर्मचारीहरूले पनि PCR टेस्ट गरेका थिए।

टोखामा रहेका प्रहरी प्रभागका प्रहरी जवान, टोखाको लेखापरी कानुन व्यवसायीहरूले पनि PCR परीक्षणमा स्वाब संकलन गरिएका हुन् भने टाेखाका जेष्ठ नागरिक ९० वर्षका वुद्ध आमाले पनि PCR परिक्षण गरिएको टोखा वडा-२ का सदस्य हेराकाजी डंगोलले जानकारी दिनुभयो।

Exit mobile version