JanaKura

टोखा नगरपालिकामा ३०६ जना कोरोना संक्रमित थपिए :-

टाेखा लाइभ भाद्र २४ काठमाडौं

टोखा नगरपालिकामा ३०६ जना कोरोना संक्रमण पुष्टि भएको छ। टोखा नगरपालिका अनुसार भदौं २३ गतेसम्म गरिएको पीसीआर टेष्टमा जम्मा ३०६ जना मध्ये १६१ जना सक्रिय संक्रमित रहेका छन् भन्ने १४१ जना निको भएर डिस्चार्ज भैसकेको छ।हाल सम्म ३ जनाको मृत्यु भैसकेको छ।

Exit mobile version