• 2020-09-08


टाेखा लाइभ भाद्र २३काठमाडौं :

रिलायन्स लाइफ इन्सुरेन्सको आइपीओ नेप्सेमा सूचीकरण भएको छ। कम्पनीको २ करोड १० लाख कित्ता सेयर सूचीकरण गरिएको हो । यससँगै मंगलबारबाट यसको सेयर कारोबार खुला हुने भएको छ ।

नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम १०७ रुपैयाँ ५९ पैसादेखि अधिकतम ३२२ रुपैयाँ ७७ पैसाभित्र रहेर हुनेछ । आरएलआई संकेतमा यसको कारोबार खुला हुने नेप्सेले दिएको जानकारीमा छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै