JanaKura

टोखा नगरपालिकामा २५ जना कोरोना संक्रमित थपिए:-

टाेखा लाइभ ,भाद्र १२काठमाडौं

टोखा नगरपालिकाका आज २५ जना कोरोना संक्रमित थपिएका छन। भाद्र १२ गते टोखा नगरपालिकामा १० महिला र १५ पुरुषमा कोरोना संक्रमण देखिएको हो। त्यस्तै अन्य स्थान बाट आएका २ महिला र ४ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

आज टोखा नगरपालिका वडा नं नं ८ मा ७ जनामा कोरोना संक्रमण देखिएको छ भने वडा नं ११ र ४ का ५/५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितको विवरण

स्रोत :टोखा नगरपालिकाको कार्यालय:

Exit mobile version