• Jana Kura

  • 2020-05-21

काठमाडौं :स्ट् यान्डर्ड चार्टर्ड बैंकले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम ,नियन्त्रण तथा उपचार कोषमा १करोड १६लाख रुपैयाँ सहयोग गरेको छ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उक्त रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै