JanaKura

प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफोनको भेट

प्रधानमन्त्रीसँग अन्तर्राष्ट्रिय गोलरक्षक बुफनको भेट काठमाडौँ, १९ फागुनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटरमा इटलीका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान जियानलुइजी बुफनको भेट । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा उहाँ नेपाल आउनुभएको हो । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

Exit mobile version