JanaKura

महाशिवरात्रिको अवसरमा राष्ट्रपतिबाट टुँडिखेलमा बढाइँ अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सहभागी हुनुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

Exit mobile version