JanaKura

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

काठमाडौँको बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत गरिँदै । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि होरीजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार उक्त पाइप फुटेको थियो । तस्बिरः विमलबहादुर विष्ट/रासस

Exit mobile version