JanaKura

शङ्खरापुरको विकासमा प्रदेश सरकारले सहयोग गर्ने

काठमाडौँ ,१६ माघः बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी, शंखरापुर नगरपालिकाले बुधबार साँखुमा शंखरापुरको पर्यटन प्रवद्वनका लागि शंखरापुर नगरपालिका–६ र ७को संयोजन तथा शंखरापुर उद्योग वाणिज्य संघको सहसयोजनमा माघ१६–१९ गतेसम्म आयोजित शंखरापुर सक्व (साखुँ) महोत्सव २०८१ उद्घाटन कार्यक्रम अन्तर्गत साँखु बजारमा बाजागाजा सांस्कृतिक पदयात्रा गर्दै । तस्बिरः हरिराम भेटुवाल÷रासस

Exit mobile version