• Jana Kura

    • 2025-01-15

    काठमाडौं २ माघ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको हो ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै