काठमाडौंमा भूकम्प Jana Kura 1 year ago काठमाडौं २o८१ पौष २३ मंगलबार । आज काठमाडौंमा भुकम्पको ठुलो धक्का महसुस गरिएको छ। काठमाडौं लगाएत देशका विभिन्न भागमा भूकम्प गएको छ ।भुकम्प बिहान ६:५० मा गएको हो।