JanaKura

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा, सपना र ताराहरु विमोचन ’

काठमाडौँ, १९ पुसः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत संयुक्तरुपमा शुक्रबार काठमाडौँमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा लिखित ‘आमा सपना र ताराहरु’ पुस्तक लोकार्पण एवं अन्तरसंवाद कार्यक्रममा पुस्तक लोकार्पण गर्दै।तस्बिरः हरिराम भेटुवाल÷रासस

Exit mobile version