काठमाडौं १५ पौष
राष्ट्रिय फुटबल खेलाडी गोलकिपर किरण चेम्जोङले भेटे प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेटेेका छन् ।
किरण चेम्जोङ लेख्नुहुन्छ । ” आजको दिन विशेष रह्यो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग भेट्ने मौका मिल्यो। नेपाली खेलकुदप्रति उहाँले देखाउनुभएको माया र प्रतिबद्धताले हामीलाई हौसला मिलेको छ।
सम्माननीय प्रधानमन्त्रीज्यूले खेलकुद मनोरञ्जनको साधन मात्र नभएर राष्ट्रनिर्माणको आधार भएको बताउँदै नेपाली फुटबललाई विश्वस्तरमा पुर्याउन देखाउनुभएको दृढ इच्छाशक्ति र सहयोगप्रति हामी आभारी छौँ । “राष्ट्रिय फुटबल खेलाडी गोलकिपर किरण चेम्जोङले भेट पछि सामाजिक संजाल लेख्नुहुन्छ।