JanaKura

तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछः राष्ट्रपति पौडेल

तमु ल्होसारः र्‍याली काठमाडौँ, १५ पुसः तमु ल्होसारको अवसरमा आज काठमाडौँमा आयोजित र्‍यालीमा सांस्कृतिक पहिचानसहितको जातीय वेशभूषामा सहभागी हुँदै गुरूङ समुदाय । तमु ल्होसार गुरुङ समुदाय मुख्य चाडको रुपमा मनाउने गर्दछन् । तस्बिरः रत्न श्रेष्ठ÷रासस

Exit mobile version