JanaKura

नेपालमा संक्रमितको संख्या २० हजार नाघ्यो:-


टाेखा लाइभ,काठमाडौं : नेपालमा आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको मन्त्रालयले बताएको छ।

Exit mobile version