महिला तथा बालबालिका शाखाका अधिकृत एबम बाल कल्याण अधिकारी निर्मला रेग्मीले सन्चालन गर्नुभएको छलफल कार्यक्रममा टाेखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी ,टाेखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी,टोखा नगरपालिका प्रबक्त बच्चुराज बस्याल,टाेखा नगरपालिका शिक्षा र खेलकुद शाखा प्रमुख बाबुराम गौतम,टाेखा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडा नं.२ का जनप्रतिनिधि सदस्य सबिना श्रेष्ठ ,वडा नं.३ का सदस्य शान्ता राई,वडा नं.४ का वडा अध्यक्ष धर्मेन्द्र ,वडा नं.५ का वडा अध्यक्ष मदन गुरुङ ,वडा नं.६ का वडा अध्यक्ष शान्ता खनाल,कार्यपालिका सदस्य प्रेमकुमार सुनुवार , वडा नं.१० का वडा अध्यक्ष मचाकाजी महर्जन , कार्यपालिका सदस्य लिला देबी अधिकारी , वडा सदस्य जगतलाल साहि ,अधिवक्ता बाल न्यायकर्मी मुकुन्द दाहाल,डा. दिपेन्द्र श्रेष्ठ,वडा सदस्य चन्द्रदत्त सुवेदी र निरु सुनुवार त्यस्तै वडा नं ११ का वडा सदस्य महेश थपलिया ,बरिष्ठ महिला जिम्मेवारी बालकल्याण अधिकारी अधिकृत साबित्रा न्यौपाने,टाेखा नगर बाल संरक्षण समितिका सदस्य कृष्ण सुवेदी ,महिला तथा बालबालिका शाखाका महिलाका अधिकृत एबम बाल कल्याण अधिकारी निर्मला रेग्मी, महिला बिकास निरीक्षक पबित्रा पाण्डे ,प्याब्सन केन्द्रिय उपाध्यक्ष थाकिन कुमार गुरुङ,सागरभण्डारी, साथै ७ नं वडाका वडा नगर सदस्य न्यायिक समितिका सदस्य गोपि पाठक,स्थानीय बाल अधिकार समितिका सदस्यहरु,बौडेश्वर माविका प्रिन्सिपल घनश्याम खतिवडा,प्याब्सनअध्यक्ष टङ्क कुमार चापगाई, वडा बाल संजालका प्रतिनिधिहरु , बाल अधिकारकर्मीहरु,विभिन्न विद्यालयहरुबाट शिक्षक शिक्षिका,विद्यार्थीहरुको सहभागिता रहेको थियो।