JanaKura

साहित्यकार शान्तदासकाे स्मरणमा श्रदाञ्जली सभा

नविना श्रेष्ठ /पौष १,२०८०/ बाल साहित्य रत्न वरिष्ठ प्रगतिवादी साहित्यकार शान्त दास मानन्धर प्रति शनिबार मध्यपुर-थिमिकाे लायकूस्थित आदर्श मा. वि. मा श्रद्धाञ्जली अर्पण गरियाे। न्ह्यज्याः खलः र बैकुण्ठहरि श्रेष्ठ प्रतिष्ठानद्वारा आयाेजित श्याम कृष्ण श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णमाेहन जाेशी, कविन्द्र शेखर रिमाल, दुर्गा माेहन श्रेष्ठ, अनन्त वाग्ले, तुलसी सायमि, कुमार रञ्जित लगायतले श्रद्धापूर्वक मन्तव्य व्यक्त गरेका थिए।

Exit mobile version