JanaKura

इन्चार्ज तामाङको अगुवाइमा जाजरकोट भूकम्पपीडितलाई माओवादी केन्द्र टोखा नगरसमितिबाट लताकपडा नगदसंकलन

नविना श्रेष्ठ कात्तिक ३०,२०८० नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र तोखा नगर समितिका अभियानका इन्चार्ज बागमती प्रदेश सदस्य माननीय सभासद राधिका तामाङसंगको अगुवाइमा २०८० कात्तिक १७ गते राती र अहिलेसम्म लगातार गएको विनासकारी भूकम्पमा परी पीडित हुनु भएको त्यहाका बासिन्दाहरुको राहतका लागी जेन्सी २७ बोरा लता कपडा र ५२ हजार नगद संकलन गरी बागमती प्रदेश कार्यालयमा बुझाएको काठमाडौं जिल्ला सदस्य हेरकाजी डंगोलले जानकारी दिनुभयो।

Exit mobile version