JanaKura

नेपालमा थप एक सय ९ जना संक्रमित थपिएका छन्।

टाेखा लाइभ,काठमाडौं : नेपालमा थप एक सय ९ जना संक्रमित थपिए संगै अब नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ८३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।
कोरोना भाइरस संक्रमणबाट बाराकी १७ वर्षीया एक किशोरीको मृत्यु भएको छ। बारा परवानीपुर वडा नम्बर ८ की ती किशोरीमा कोरोना पोजेटिभसँगै पखला, श्वासप्रश्वासलगायत समस्या पनि देखिएको उक्त १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यो संगै अब नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

Exit mobile version