• 2023-10-10

    काठमाडौं, २३ असोज । काठमाडौंको सुन्धारा केन्द्रबिन्दु भएर भूकम्प भएको छ ।

    आज साँझ ५ बजे ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै