• 2023-10-01

    ‘टाेखाको विकास र समृद्धिको आधार : द्विगाे र फराकिलो स्थानीय कराधार ” नारा अनुरुप टाेखा नगरपालिकाको आयोजनामा आज टाेखा वडा ३ स्थित भुटखेलमा प्रथम कर सप्ताह सुरु भएको हो। कर सप्ताह अभियान यही असोज १४ गते देखि असोज २० गते सम्म संचालन हुनेछ। प्रथम कर सप्ताह अभियान २०८० समुद्घाटन समारोहको प्रत्यक्ष लाइभ प्रसारण ।

    https://www.facebook.com/61551419305536/videos/632915972291302/

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै