JanaKura

सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

टोखा लाइभ। २ वैशाख २०८०

काठमाडौ । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

जोशीको शनिबार विहान सय वर्षको उमेरमा किस्ट अस्पतालमा निधन भएको हो । स्वासप्रश्वासको समस्या देखिएपछि केही दिन अघि उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

शताब्दी पुरूष सत्यमाहेन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।

Exit mobile version