JanaKura

ऐतिहासिक नुवाकोट:(फाेटाे फिचर )

टाेखालाइभ डट कम/ माघ १०,२०७९
चारैतिर नौवटा कोटहरू धैबुंगकोट, प्यासकोट, भैरमकोट, सिमलकोट, सल्यानकोट, कालीकाकोट, बेल्कोट, मालाकोट, र धुंवाकोट ले घेरिएको रहेकोले नवकोट भन्ने गरिएको यो डांडाको नाम अपभ्रंस भई नुवाकोट हुन गएको किवदन्ती रहेको छ। नुवाकोट जिल्लाको नुवाकोट नै भनेर चिनिने यो डांडा राजधानी बाट ७६ कि मी उत्तरमा रहेको छ। विविध ऐतिहासिक , धार्मिक , प्राकृतिक , सांस्कृतिक धरोहरले सुसज्जित यो ठाउंको नाम सुने जो कोही पनि कम्तिमा एक पटक आइपुग्न लालायित हुने गर्दछ। राष्टि्य रूपमा प्रसिद कमाएको विविध सम्पदाहरू रहेको नुवाकोटको सात तल्ले दरवार र भैरवी मन्दिर अन्तर्राष्टिय रूपमा समेत प्रसिद छन्।फाेटाे/टाेखालाइभ डट कम
Exit mobile version