JanaKura

नेपालमा थप ११६ जना कोरोना संक्रमित थपियो।


टाेेखा लाइभ ,असार ३० काठमाडौं : नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङका क्रममा जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

Exit mobile version