JanaKura

नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि:-


टाेखा लाइभ,असार २९ काठमाडौं: देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुगेको बताएको छ ।

Exit mobile version