JanaKura

नेपालमा थप ८२ जना कोरोना संक्रमित थपियो।


टाेखा लाइभ,असार २८ काठमाडौं : नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रीफिङ्म्का क्रमा जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले बताएको छ।

Exit mobile version