JanaKura

“नेपालको राजनिती नेपालकै माटाेमा टेकाउनु छ। “

टोखा नगरपालिकाको सफल एवं भुगोल पहिचानका साथ समृद्ध टोखा र सुखी टोखाली को अाधार तथा जगको रुपमा प्राचीन टोखा संरक्षित क्षेत्र घोषणा गरिएको छ।
त्यहि नीति अनुसार विकास निर्माण स्वरुप एकरुपताका साथ मौलिक ढुङ्गा बिछ्याइरहेको छ। पंञ्चद्वार निर्माण गरि सुरक्षा किल्लाहरु निर्माण गरि मजबुत गरिदैंछ।


यी सबै कार्यको कार्यान्वयन मुल्यांकन नेताहरूलाई नै गराउनुपर्छ। त्यसको लागि हामी जनता र कार्यकर्ता सबै भन्दा पहिला सचिनुपर्ने देखिन्छ । उदाहरणका लागि हाम्रो टोखा नगरपालिकालाई लिन सकिन्छ । टोखा नगरपालिकाको सफल एवं भुगोल पहिचानका साथ समृद्ध टोखा र सुखी टोखाली को अाधार तथा जगको रुपमा प्राचीन टोखा संरक्षित क्षेत्र घोषणा गरिएको छ।
त्यहि नीति अनुसार विकास निर्माण स्वरुप एकरुपताका साथ मौलिक ढुङ्गा बिछ्याइरहेको छ। पंञ्चद्वार निर्माण गरि सुरक्षा किल्लाहरु निर्माण गरि मजबुत गरिदैंछ। यसरी नै उपत्यका र देश भरिका जनता र कार्यकर्ताहरु निस्वार्थ रुपमा लाग्नु अाजको आवश्यकता हो।
(easy-money) सजिलो पैसा कमाउने र नेताहरूको गुलामी राजनितीले राष्ट्र समृद्ध हुन सकिँदैन।

Exit mobile version