JanaKura

छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने

टाेखालाइभ डट कम/ पुस ७,२०७९

काठमाडौं /छक्का पञ्जा-४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने संचारकर्मिहरुलाई जानकारी दिनुभएको छ।।

चलचित्रमा हेमराज विसीको निर्देशन रहेको फिल्ममा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय रहने बताएको छ।

चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।

Exit mobile version