• 2022-12-20

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    पौष ५,२०७९

    नेपाली कांग्रेसको संसदीय दलको नेतामा महामन्त्री गगन थापा नै उम्मेदवार बन्ने भएको छ।मंगलबार बिहान बसेको बैठकले कोइराला समूहबाट संसदीय दलको नेतामा महामन्त्री थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    संसदीय दलको विधानबमोजिम दलको नेता चुनिन ५१ प्रतिशत मत ल्याउनैपर्ने थियो। भने हाल कांग्रेसबाट निर्वाचित प्रत्यक्षमा ५७ र समानुपातिकामा ३२ गरी ८९ सांसद छन्। भने संस्थापन पक्षबाट सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दलको नेतामा उम्मेदवार बन्ने तयारीमा छन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै