JanaKura

ललितपुर २ मा एमालेको अग्रता, लौरो पछिपछि

टोखा लाइभ। ५ मंसिर २०७९
काठमाडौं। ललितपुर क्षेत्र नम्बर २ मा एमालेले अग्रता बढाएको छ। ४ हजार ५७ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले १३१७ मत पाएका छन्।

लौरो चिन्ह्रले ८९७ मत पाएको छ। नेकपा एसका उम्मेदवार कृष्णलाल महर्जनले७७७ मत पाएका छन्।

यस्तै राप्रपाका उम्मेदवार रघुवर राज थापाले६७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले ३९० मत पाएका छन्।

Exit mobile version