• 2022-10-10

    टाेखालाइभ डट कम/नविना श्रेष्ठ
    असोज २४,२०७९

    नेपाल मजदुर किसान पार्टीका यूवा नेता सैलेश डंगोलले काठमाडौँ निर्वाचन क्षेत्र नं ५” बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएको छ। उहाँले आईतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    टोखा नगरपालिका वडा नं २ स्थित स्थानीय निवासी डंगोलको सामाजिक कार्यको साथै सांस्कृतिक कृयाकलाप पनि उतिकै सकृय रहदै आएको छ।त्यस्तै प्रदेश सदस्यका लागि ५’क’ मा अक्कलमान मर्हजन र ५’ख’ बाट बीर बहादुर डंगोलले मनोनयन दर्ता गराएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै