JanaKura

नेपालमा थपिए २०४ कोरोना संक्रमित, संक्रमितको संख्या १६ हजार १६८ पुग्यो।


टाेखा लाइभ,असार २४ काठमाडौं : नेपालमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

Exit mobile version