JanaKura

पूर्वमन्त्री खोभारी राय एमालेमा प्रवेश

टाेखालाइभ डट कम/ असोज ३,२०७९

काठमाडौं। पूर्वमन्त्री खोभारी राय यादव नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर राय एमालेमा प्रवेश गरेका हुन् ।उनी पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा थिए।

यस अघि शेरबहादुर देउवा, लोकेन्द्र बहादुरा चन्द र डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यादव राज्यमन्त्री भएका थिए ।

 

 

Exit mobile version