JanaKura

भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु

टाेखालाइभ डट कम/श्रावण ८, २०७९

सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा उक्त घटना भएको हो। घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारका लागि इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।

रुख ढलेर बा २ ख ३५८४ नम्बरको बस तथा बा ६१ प ३९७८ नम्बरको स्कुटर किचिएको हो। photo /ayomail

Exit mobile version