JanaKura

नेपालमा थप ३१६ कोरोना संक्रमित ,संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो।


टाेखा लाइभ,असार १६ काठमाडौं : नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५६४ पुगेको मन्त्रालयले बताएको छ ।

Exit mobile version