JanaKura

नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजकमा शिवराम अर्याल नियुक्त

नविना श्रेष्ठ /टाेखालाइभ डट कम
जेष्ठ १७,२०७९

काठमाडौं । नेपाल स्काउट बागमती प्रदेश स्काउट तदर्थ समितिको संयोजक पदमा शिवराम अर्याल नियुक्त भएका छन् । अर्याललाई विश्व स्काउटको सिद्धान्त , मुल्य मान्यता अनुरुप
नेपाल स्काउटका गतिविधिलाई बागमती प्रदेशमा संचालन गर्न र मौजुवा ऐन तथा नियमावलीको परिधिभित्र रहि आवश्यक कार्य गर्न गराउन नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको संयोजकमा नियुक्त गरिएको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले जनाएको छ।

शिव राम अर्याल २०४२ सालदेखि स्काउटरको रूपमा प्रवेशगरि काठमाडौं जिल्लामा सक्रिय रहदै विभिन्न पदमा रहि कुसलतापूर्बक कार्य गर्दै आइरहनु भएको छ ।

Exit mobile version