• 2022-05-16

    टाेखालाइभ डट कम/ जेठ १ ,२०७८

    टोखा काठमाडौ । टोखा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस टोखा नगर पालिका वडा नं १ का सभापति रमेश लामिछाने बिजय भएका छन ।

    निकटम प्रतिदन्द्धी एमालेका पंचलाल डंगोललाई १३० को मतान्तरले बिजय भएका हुन ।यस अघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट श्री कृष्ण अधिकारीले अत्यधिक बहुमतले बिजयी भएका थिए ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै