• 2022-05-14

    टाेखालाइभ डट कम/वैशाख ३१ ।

    काठमाडौं नेपाल मजदुर किसान पार्टीको दैलेखको १ वडामा प्यानल नै विजयी हासिल गरेको छ।

    दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं १ मा वडाध्यक्ष सहितको टीमले नै विजय हासिल गरेको हो । विजयसँगै नेमकिपाले खाता खोलेको छ ।

    सो नगरपालिकाको वडाध्यक्षमा उदय विक, सदस्यहरुमा क्रमशः गोरख केसी, सुरेन्द्र शाही र लाली सारुमगर विजयी भएका छन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै